Loading...
बाँकेको जानकी गाऊँपालीकामा चौथो स्थानमा रहेको फोरम नेपालले सबै पार्टीलाइ गुड बाइ भन्दै पहिलो स्थान तिर लम्कदै

बाँकेको जानकी गाऊँपालीकामा मतगनना जारीरहेको छ । आज सम्म यो गाउपालिका मा कांग्रेश एमाले रहेपनि समयले कोल्टो फेरेको छ । चौथो स्थानमा रहेको मशाल दोस्रो स्थानमा आए पछि कांग्रेश र माओबादि केन्द्र ले भने टाउको दुखाउन थालेका छन् ।

एमालेले अहिले सम्म १७७२ मत लयाएको छ भने संघीय समाजबादी फोरम नेपालले १७५६ मत ल्याएका छन् त्यसैगरि कांग्रेश १७५४ र माओबादि केन्द्रले भने १७५१ मत ल्याएका छन् ।
एमाले:१७७२
मसाल:१७५६
कांग्रेस:१७५४
माके :१७५१

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *