Loading...
बिद्यापती पुरस्कार बन्यो एमालेमय , एमालेका सबै श्रष्टा सम्मनित

आज राजधानीको नेपाल प्रज्ञा प्रष्तिष्ठानमा भएको बिद्यापती पुरस्कार एमालेमय बनेको छ । उक्त कार्यकरममा एमालेका सबै श्रष्टाहरु सम्मनित भएका छन । कार्यक्रममा रास्त्रपती बिधा देबी भन्डारी प्रमुख अतिथी हुनुहुन्थ्यो । सम्मानितहुनेहरुले जनकपुरबाटै आफ्ना आफ्ना आफ्न्तालाई बोकेर ल्याएका थिए । सम्मनित हुनेहरुमा प्रमेश मिश्र, नबिन मिश्र लगायतका छन भने कार्यकरम एमालेका कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यकरममा मैथिलीका सम्म्मनित बयक्तित्वहरु उपस्थित रहे पनि कसैलाई आशन ग्रहन समेत नगराएको सहभागीहरुले बताएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *