Loading...
बाँके को जानकी गाउपलिकामा फोरम द्वारा पुनः मतगणना को माग

,संघीय समाजवादी फोरम नेपालका उमेद्वारनन्द किशोर बर्मा कुर्मी लाई ७८ मतले पराजित घोषणा गरिएको छ, यस आघि ४ नम्बेर वडा मा भएको मत्गंन्ना मा फोरम उमेद्वार ५ मत ले पराजित घोसना हुदा ,त्यहा पुन्ना मतगणना हुदा.,फोरम का उमेद्वार ७९ मतले बिजयी भएका थिए,,,,एमाले समर्थित निर्वाचन अधिकृतको लापरवाही रहेको देखिएको छ ,,,,यस गौपलिकामा एमाले उमेद्वार रामनिवास यादव लाई बिजयी घोषणा गरिएको छ,कोंग्रेस र फोरम का उमेद्वार ले पुनः मतगणना कोमग्गरेको छ

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *