Loading...
बर्तमान मन्त्रीपरिषदमा सांसद मिथिला चौधरीलाई पठाउने नेकपा संयुक्तको निर्णय

काठमाडौँ, असार २१। नेकपा संयुक्तको पोलिट्ब्युरो बैठ्कले बर्तमान मन्त्रीपरिषदमा सांसद मिथिला चौधरीलाई पठाउने निर्णय गरेको छ । आज बसेको संयुक्तको पोलिट्ब्युरोको बैठकले सो निर्णय गरेको नेता पदमराज जोसीले जानकारी दिए ।

सांसद चौधरी समानुपतिकबाट सांसद बनेकी हुन् । उनी सप्तरीबाट प्रतिनिधित्व गर्दैछिन् । नेकपा संयुक्तको तीन जना सांसद रहेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *