
बिराटनगर पालिकाको मेयरको गणना हुँदादेखी तेस्रो स्थानमा रहेको फोरम नेपाल आज दोस्रो स्थानमा पुगेर एमालेलाई टाटा बाइ बाइ गरेको छ । सामाजिक सन्जालमा फोरमलाई पत्याएन भनेर कमेन्ट गर्नेको मुख थुन्दै फोरम नेपाल दोस्रो स्थानमा पुगेको छ भने बाकी रहेको वडाहरुको गणनामl फोरम नेपालले प्यानल सहित वडा अध्यक्ष जितेको छ । ६,७,८,९,१०,११,१२ वडा हरुको गणना बाकी रहेको छ भने लगभग ३२००० मत गन्न बाकिरहेको छ । यि वडाहरुमा मधेशी भोट बढी हुनु र फोरम नेपाल्ले प्यानल जित्नुको अर्थ मेयर जित्नु हो एक नेताले भनेका छन ।
Facebook Comments