Loading...
सप्तरी पुगेर प्रधानमन्त्री शेर बहादुर देउवाले बाढि पीडितकालागि के के घोषणा गर्नु भयो ? पढ़नुहोश बुँदागत रुपमा

सप्तरी पुगेर प्रधानमन्त्री शेर बहादुर देउवाले बाढि पीडितका लागि तत्काल राहत उपलब्ध गराउने घोषणा गर्नु भएको छ । उहाले घोषणा गर्नु भएको प्रतिबध्ताहरु पढ्नु होस् बुँदागत रुपमा :-
#घोषणाहरु
– सप्तरीका बाढीपीडितहरुलाई जस्ता खरिद गर्न १५ हजारऽ तत्काल टहरा निर्माण गर्न १० हजार गरी कूल २५ हजार प्रदान गरिने
– बाढीले बेघर भएकाहरुलाई घर पुनर्निर्माणकालागि १५ लाखसम्म सहुलियत ब्याजमा ऋण उपलब्ध गराउने
– मूख्य समस्या खोलाहरुको तटबन्ध पुर्ननिर्माण भएकाले त्यसतर्फ सरकार गम्भिर रहेको
– कोही पनि बाढीपीडित भोको नरहुन भनि आवश्यक ब्यवस्था मिलाउन प्रजिअलाई गृहमन्त्रीको निर्देशन
– सुरक्षित बसोवास मिलाउन विशेष अवधारणा ल्याउनुपर्ने आवश्यकता
– सप्तरीका खोलाहरुको मर्मतमा भएको अनियमितता छानविन गरिने
#हामी राहतकालागि भोको नरहेकाले हाम्रो बर्षेनी बाढीको समस्या समाधान गर्न स्थायीरुपमा खोलाहरुको तटबन्ध निर्माण गरिदिए पुग्छन् : बाढीपीडित

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *