Loading...
भारतको चीन र पकिस्तानसँग तत्काल सहकार्य हुदैन: भाजपा नेता दिनेश उपाध्याय

काठमाडौं, असार २७ । भारत सरकारको संबिधान संशोधनको चासो रहेका बेला भारतीय जनता पार्टीका नेता दिनेश उपाध्याय नेपाल आएका छन । नेपालमा रहँदा उपाध्यायले प्रधानमन्त्री सहित बिभिन्न दलका नेतासँग भेट गर्नेछन ।

उपाध्यायले नेपालमा रहँदा नेपाली राजनीतिको बिषयमा पनि चर्चा हुने बताएका छन । नेता उपाध्यायले चीन र पाकिस्तानले आतंकबादी कार्य गरेकोमा आपत्ति जनाउदै चीन र पकिस्तानसँग तत्काल कुनै सहकार्य नगर्ने पक्षमा भारत रहेको बताए ।

एक अर्को प्रसंगमा नेता उपाध्यायले भाजपा गोर्खाल्याण्ड आन्दोलनको पक्षमा रहेको बताए । उनले आफु निजि भ्रमणमा नेपाल आएको समेत बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *