Loading...
साबधान ! तपाईंले खाने चामल प्लास्टिकको त छैन ? राजधानीमै प्लास्टिकको चामल बेच्ने ब्यापारी पक्राउ

काठमाडौं, असार २८ । प्लास्टिकको चामल विक्री गरेको आरोपमा प्रहरीले राजधानीबाट एकब्यापारीलाई पक्राउ गरेको खबर आजको नागरिक दैनिकमा छ । प्रहरीले सानो भर्याङबाट शेरचन प्रदर्श प्रालिका टंकप्रसाद शेरचनलाई पक्राउ गरेको हो ।शेरचनले विक्री गरेको आरटिशी ब्राण्डको चामल प्लास्टिकको भएको आशंकमा महानागरीय प्रहरी परिसले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *