Loading...
फोरम-राजपाका साझा उमेद्वार रामसहाय यादव चुनावमा उठने, कांग्रेश र बामको निन्द्रा हराम

संघीय समाजवादी फोरम नेपाल र राजपा गठबंधनबाट बाराको क्षेत्र न. २ बाट प्रतिनिधि सभामा संघीय समाजवादी फोरम नेपालका केन्द्रिय महासचिव रामसहाय यादव चुनावमा भिडने भएका छ्न ।
उहाँ ,इमान्दार ,कर्मठ , निडर, लोकतान्तरिक आन्दोलनका योद्धा ,मधेश आन्दोलनका नेतृत्वकर्ता समेत हुनुहुन्छ । मधेश जनविद्रोह २०६३-०६४ का मध्य तराई (बारा,पर्सा र रौतहट) का कमान्डर समेत रहनु भएका यादव मधेशी जनाधिकार फोरम नेपालको संस्थापक नेता समेत हुन । तार्किक ब्यक्तित्व ,शिक्षित, पार्टीका लागि मरीमेटिने, जेल समेत भोगेका एवम् त्यागी नेता आदि क्षमता तथा गुणले सम्पन्न नेता भएकोले मधेशी जनताको अधिकार प्राप्तिको लागि उहाँवाट अथक प्रयास हुने अपेक्षा गर्न सकिने प्रशस्त आधार छन्। उहाको उमेद्वारी पछि बाम गठबन्धनमा हलचल हुन थालेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *