
बिकाश ठाकुर
राजेन्द्र महतो मधेस मुक्तिको लागि लाभको पदमा घरका नोकर बाहेक सबै नेपाली नागरिकता धारिलाई उम्मेदवार बनाएका छन् । दाई महेन्द्र महतोलाई गाउपालिका अध्यक्ष बनाए, भतिजो उपेन्द्र महतोलाई सर्लाहीबाट विधायकको उम्मेदवार, ज्वाई अनिल महासेठलाई सिरहाबाट बिधायकको उम्मेदवार र श्रीमती शैल देवीलाई प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार बनाए । पछि विरोध हुदा नरमाया ढकालसंग लाखौ असुलेर आगाडी ल्याए ।
मधेस मुक्तिको लागि अब कोई चाहिदैन् । महतो परिवार भए हुन्छ ।
कडा र तिखा भाषण गरेर आम मधेसीलाइ शहिद बनाउने र काठमाँडौमा घर किन्ने, स्कोरपियोमा मौज गर्ने अधिकार केवल महतोसँग छ । अरु मधेसी त भेडा छन् ।
Facebook Comments