
संघिय समाजबादी फोरम नेपाल पर्सा का अध्यक्ष प्रदिप यादव ले बीरगज-२ छपकैया पोखरीको डिलमा छठघाटको शिलन्यास गर्नु भएको छ ।
बीरगज महानगर वार्ड न:२ स्थित पोखरीको पश्चिम तर्फको डिलमा हिन्दुहरूको महान तथा पावन पर्ब छठ पुजा हुने गर्दछ। उक्त ठाउ ब्यबस्थित नभएकाले पुजा अर्चना गर्न कठिनाई हुनेगरेको हुनाले जनचाहना अनुसार उक्त सार्बजनिक पोखरियाको डिलमा छठिघाटको निर्माणों बिद्धवत शिलनयास यादवले गर्नु भएको छ । सो अवसरमा बीरगजका मेयर बिजय सरावगी वार्ड न:-२ का वडाधयक्ष शेख़ अब्बास फोरम नेपालका युवा अधयक्ष शेख़ जलसुदिन पार्टीका नेता शम्भु प्रसाद गुप्ता,जन्नत असारी, म.न.प.स.मुसतफा असारी,नेशा खातुन,प्रेमा क्षेत्री लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
Facebook Comments