Loading...
प्रदिप यादवले फेरि सुरु गरे एमाले मुक्त मधेश अभियान, आजै सयौदवारा एमाले परित्याग

संघीय समाज बादी फोरम नेपाल का पर्सा जिल्ला अध्यक्ष प्रदिप यादवले फेरि एमाले मुक्त मधेश अभियान सुरु गर्नु भएको छ ।

त्यस अन्तर्गत आजै बिरगंज माहानगर-३१ बेल्वाका वडाधयक्षका उमेदवार एवं एमालेका नेता सुलेमान असारी समेत सयकडौ फोरम नेपालमा प्रबेश गरेका छन ।

नव प्रबेशीहरूलाई फोरम नेपाल का नेताहरुले फुलमाला लगाई पार्टी प्रबेश गराएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *