Loading...
पहाडमा समेत फोरम नेपालमा कार्यकर्ता भित्रयाउन नेताहरुलाई  भ्याई नभ्याई

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधान तथा पराराष्ट्रमन्त्री उपेन्द्र यादव दमकमा आज हुने पार्टी प्रबेश कार्यक्रमका लागी दमक पुग्नु भएको छ ।

फोरम नेपालमा अहिले मधेशमा मात्र होइन पहाडमा समेत कार्यकर्ता भित्रयाउन नेताहरुलाई भ्याई नभ्याई भएको छ ।

आज दमकको रेडक्रस भवन दमकमा बृहत पार्टी एकता एवम प्रवेश कार्यक्रमरहेको फोरम नेपालका दमकका जिल्ला अध्यक्षले बताउनु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *