Loading...
भोलि फेरि चितवनमा फोरम नेपालको पार्टी प्रवेश कार्यक्रम हुदै, केन्द्रिय नेताहरु प्रवेश गर्ने

मधेश संगै अहिले पहाडमा खास गरेर फोरम नेपालमा पार्टी प्रवेश गर्नेको लाइन लाग्ने गरेको छ । अहिले संघीय समाजबादी फोरम नेपालले पार्टी प्रवेशको कार्यक्रमलाइ उत्सब जस्तै मनाउन थालेका छन् ।

यसै सन्दर्भमा प्राय दिनाहू दिन पार्टी प्रवेश गराउदै आएका फोरम नेपालले भोलि कार्तिक १३ गते चितवनमा पार्टी प्रवेश कार्यक्रम राखेको छ । एक नेताका अनुसार सोमबारको पार्टी प्रवेशमा तिन ठुला दलका केन्द्रिय तथा प्रभावशाली नेताहरु पार्टी प्रवेश गर्दैछन् ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *