Loading...
रौतहटमा ट्रेक्टरको ठक्करबाट एक बालकको मृत्यु, ट्रेक्टर प्रहरीको नियन्त्रणमा

नरेन्द्र साह,रौतहट,१३ कार्तिक रौतहट जिल्लाको राजदेवी नगरपालिका वार्ड नम्बर २ हजमिनियामा ट्रेक्टरको ठक्करवाट एक नाबालकको मृत्यु भएका छन ।

ना ६ त २३३४ नम्बरको ट्रेक्टरबाट स्थानीय निवासी दिनेश राय यादवको ४ वर्षीय छोरा मन्दीप कुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रेक्टर प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक रामकुमार दानीले बताएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *