
नेहाल खान
कार्तिक.१२
एभरेष्ट बैंकको २३औं वार्षिक उत्सवको अवसरमा मानव सेवा आश्रम मा आश्रीत २० जना महिला तथा पुरुष लाई बैंकका सि.ई.ओ.सोमेश्पर सेठले २० सिडक डस्ना सहयोग गरेका छन । मानव सेवा आश्रम का अभिभावक डा. दिपक शाक्य लाई एभरेष्ट बैंकका सि.ई.ओ.सोमेश्पर सेठ र बिरगंज ब्रान्चका प्रणय प्रधान ले संयुक्त रुपमा डा. शाक्य लाई हस्तान्त्रण गरेका छन ।
बिरगंज महानगर पालिका अहिले सम्म निन्द« मुदामा वार्ड नं. ७ को फोहर व्यवस्थापन नभएको मा वार्ड का स्थानिय रेल्वे सडक हनुमान मन्दिर नजिक का राजेन्द« साह कानु,शिला देवी,धिरेन्द« गुप्ता लगायतका ले गुनासो जनाउंदै बिरोध गरेका छन ।
Facebook Comments