Loading...
राजपा र फोरमले ल्यायो नया रणनीति, २ न. प्रदेशमा कांग्रेसलाइ दिने हो कांग्रेससँग माग्ने होइन

काठमाडौं १३, कात्तिक । संघिय समाजवादी फोरम नेपालले, प्रतिनिधिसभा र प्रदेशसभाको दोश्रो चरणको मंसिर २१ गते हुने निर्वाचनको उम्मेदवारीको टुङ्गो आज लगाउने भएको छ ।

दोश्रो चरणको निर्वाचनमा पार्टी कार्यक्रताहरुको उम्मेदवारका आकांक्षीहरुको ठूलो पंक्ति भएको र यसलाई कुशल व्यवस्थापन गर्न पार्टी सुष्म अध्ययन गरि सबैको चिक्त बुझाउने गरि र पार्टीलाई जीत दिलाउन सक्ने उम्मेदवारहरुलाई मैदानमा उर्तान पार्टी लगीरहेको युवा नेता दुर्गामणि सुवेदीले बताएका छन् ।

कांग्रेसको गठबन्दनले ढिलाभयो कि भन्दा –प्रदेश नं. २ मा फोरम र राजपाले कांग्रेसलाई कति दिने भन्ने हो कांग्रेसले कतिदिन्छ भन्ने होइन– सुवेदीले भने ।

तपाईको अध्यक्ष र वरिष्ठ नेताको टुङ्गियोत भन्ने जिज्ञासामा भने–अब धेरै समयपनि छैन् त्यसैले शिर्षनेताहरु सहित सबै क्षेत्रको उम्मेदवारको नामवली आउने बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *