Loading...
रौतहटमा म्यादी प्रहरी भर्नामा अनियमितता, एउटै दर्ता नंबर दुईठाउँमा, म्यादी प्रहरीहरु अौन्यलमा
 नरेन्द्र साह, रौतहट कार्तिक १३ रौतहट जिल्लामा रहेको जिल्ला प्रहरी कार्यालयको डिएसपी राम कुमार दानीको कारण हजारौं म्यादी प्रहरीको लिखित परिक्षामा अनियमितता देखिएको छ।
दोस्रो चरणको हुन गरिरहेको प्रतिनिधी सभा र प्रदेश सभाको चुनावको लागि नेपाल सरकारले खोलिएको म्यादी प्रहरी भर्नामा रौतहटमा जम्मा २६ सय सिट निकालेको थियो। तर रौतहटमा लगभग ११ हजार जना बेरोजगार ब्यक्तिहरु आ-आफ्नो फरम भरि दर्ता गराएका थिए। त्यस मध्ये फिजिकल र दौड छाटेका थिए। तर फिजिकल र लिखित परिक्षामा डिएसपी दानीको आन्त्रिक र गोप्यनियताको कारण हजारौं म्यादी प्रहरीहरु अौन्यलमा परेका छन।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट हिजो निस्केको ३१३२ जनाको लिखित परिक्षाको नतिजामा अनियमितता देखेकोछ। एउटै दर्ता नंबर दुई ठाउँमा हेर्न पाएका छन।भने एउटा दर्ता नंबर सही छ भने अर्को दर्ता नंबर कुन पहुचबालाको पावरबाट आएको रु उठेकोछ ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *