Loading...
माअोवादीबाट यी हुन् समानुपातिकको अग्रपंक्तिमा परेका सबै जातजातिका नेता (सूचीसहित)

नेकपा माअोवादी केन्द्रले समानुपातिकमा बसेका शीर्ष नेताहरूलार्इ अग्रपंतिमा राखेको छ । पछिल्लो निर्वाचन कानुनअनुसार बन्दसूची हेरफेर गर्न नपाइने भएकाले प्राथमिकताका साथ अग्रपंक्तिमा राखिएका नामहरू सांसद हुने सम्भावना प्रबल हुन्छ ।

जनजाति, जनजाति महिला, महिला, खस अार्य, दलित, मधेसी र मधेसी महिलालार्इ रहेका नयाँ पत्रिकामा खबर छ ।

माओवादीबाट को–को छन् ?
जनजाति: मानपुर चौधरी
जनजाति महिला : जयपुरी घर्ती, ओनसरी घर्ती
खस आर्य: मणि थापा, नारायण दाहाल, गंगा कार्की

महिला: रेखा शर्मा, पूर्णा सुवेदी, देवी खड्का
दलित: तिलक परियार
मधेसी: गोपाल ठाकुर, योगकुमार बर्बरिया, महावीर यादव
महिला: बोधमाया यादव, दिलकुमारी साह, कोहिद अन्सारी, अरबिन्द दास

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *