Loading...
फोरम नेपालले गर्यो ६२ उम्मेदवारको नाम सार्वजनिक, उपेन्द्र र अशोक कँहा कँहाबाट लड्ने ?

काठमाडौं: संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिभाका ६२ उम्मेदवार को नाम सार्वजनिक गरेको छ । राजपासँग प्रदेश २ को सिट बाँडफाँट गरे लगतै फोरमले प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारहरुको सूची सार्वजनिक गरेको हो ।

फोरम अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यका लागि सप्तरी २ बाट चुनाव लड्ने पक्का भएको छ । त्यसैगरी वरिष्ठ नेता अशोक राई सुनसरी १ मा उम्मेदवार भएका छन् ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *