Loading...
कांग्रेसको घमण्डका कारण राजपा–फोरमबीचको तालमेल असफल, कांग्रेसको पतन निश्चित

१६ कात्तिक, काठमाडौं । कांग्रेसको जिद्ध र घमण्ड का कारण राजपा र फोरमसंग प्रदेश २ मा गर्ने भनिएको चुनावी तालमेलको प्रयास असफल भएको छ । राजपा र फोरमका गठबन्धन र नेपालि कांग्रेसले प्रदेश २ का प्रतिनिधिसभाका ३२ र प्रदेशका ६४ सिटमै उम्म्देवार घोषणा गरेका छन् ।

कांग्रेस र राजपा–फोरमबीच सबै सिट, वाम गठबन्धन बलियो भएका क्षेत्र वा शीर्ष नेताहरु उम्मेदवार बनेको ठाउँमा मात्र तालमेल गर्ने तीन विकल्पमा लामो छलफल भएको थियो । तर मधेशी जनता को चाहना स्वरुप र रास्ट्रीय पार्टीको रुपमा उदाएको फोरम नेपाल लाइ कांग्रेस ले हेर्ने दितिकोण का कारण तालमेल असफल भएको हो।

अबको चुनाब को नतिजा को मुल्यांकन गर्ने हो भने पहाड मा बाम र मधेश मा मधेशी दल आउने निश्चित भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *