
चुनाबको मुखैमा नेपाली कांग्रेस र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाइ
आफनै जिल्लामा ठूलो झटका लागेको छ ।
आजै मात्र नेपाली कांग्रेस डडेल्धुरा का पूर्व सभापति शेर बहादुर ढाँट नेकपा एमाले मा प्रवेश गरेका छन् ।
२०४६ सालबाट कांग्रेसमा सक्रिय रुपमा कार्यरत शेरबहादुर एमालेमा प्रवेश गरेपछि एमालेका केन्द्रिय उपाध्यक्ष भिम रावल ले बाजा बजाएर स्वागत गर्दै पार्टी प्रवेश गराएका छन् ।
Facebook Comments