
ललितपुर । वाम गठबन्धन अन्तर्गत एमाले कोटाबाट ललितपुरको प्रतिनिधिसभा क्षेत्र नं १ मा मनोनयन दर्ता गराएका गोदावरीका नवराज सिलवाल विरुद्ध उजुरी परेको छ ।
सिलवाल उम्मेदवारीका लागि योग्न नभएको दाबी गर्दै विकाससिंह तामाङले शुक्रबार उजुरी दर्ता गराएको जानकारी जिल्ला निर्वाचन अधिकृत क्षेत्र नम्बर १ का अधिकृत सुरेशराज खनालले दिए । तामाङले निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाबाट स्वतन्त्र उम्मेदवरी दर्ता गरेका छन् । सिलवाल भर्खरै एमाले पार्टी प्रवेश गरेका पूर्व डिआइजी हुन्
Facebook Comments