
चितवन । राप्रपा(प्रजातान्त्रिक) चितवनका अध्यक्ष बद्री तिमल्सीना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
आज चितवनको माडीमा आयोजित एक कार्यक्रम मार्फत उनी माओवादीमा प्रवेश गरेका हुन् । उनलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अभिर र माला लगाएर स्वागत गरेका छन् ।
उनिसंगै राप्रपा (प्रजातान्त्रिक) का ३१ जना माओवादी केन्द्र प्रवेश गरेका हुन् ।
Facebook Comments