Loading...
राजपा नेपाललाई लाग्यो ठूलो धक्का, राजपाकी नेतृ सीता पटेल नेकपा एमालेमा प्रवेश

वीरगन्ज, १९ कार्तिक । राष्ट्रिय जनाता पार्टी नेपालकी जुझारु महिला नेतृ सीता पटेलले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

पूर्वसांसद राजकुमार गुप्ताको घरमा भएको पार्टी प्रवेश कार्यक्रममा सीता पटेल लगायतका महिला समूहहरुलाई सांसद नागेन्द्र चौधरी, राजकुमार गुप्ता, पार्टी नेता एम.डि बसरुद्दिन अन्सारी, विसम्बर शर्मा, जिल्ला अध्यक्ष प्रभु हजारालगायतका नेताहरुले अबिर माला लगाई पार्टी प्रवेश गराएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *