Loading...
राजापा पर्सामा पहिरो, अशोक सर्राफसहित सयौले गरे पार्टी परित्याग, फोरम सबै दलभन्दा अगाडी

पर्सा २० कात्तिक । संघीय समाजवादी फोरममा नेपाली कांग्रेस पर्साका युवा नेता लालदेव यादव र अशोक सर्राफाको नेतृत्वमा सयौं युवा पार्टी प्रवेश गरेका छन् । स्थानिय निकाय को चुनाब र पार्टी प्रवेश लाइ हेर्दा पर्सा जिल्ला मा फोरम सबै दल भन्दा ठूलो भएको देखिन्छ
विरगञ्ज महानगर वडा नं. १६ पार्टी कमिटीले आयोजना गरेको चुनावी प्रचारप्रसार कार्यक्रममा युवाहरु पार्टी प्रवेश गरेका थिए ।
फोरम नेपालेमात्र अव मधेशको आत्मासम्मान र विकासको खाका यो मधेश भूमिमा ल्याउन सक्ने भन्दै नवप्रवेशी यादवले कांग्रेस पुराना सोच भएका यथास्थितीवादीहरुको झुण्ड भएको बताए । विगतमा ३० बर्षमा कांग्रेस र एमाले नै यो देश चलाएका थिए । यो देश बर्वाद पार्न यी नै दलहरुको ठूलो हात रहेका र अब यस्तो नहुने बताए ।
उत्त कार्यक्रममा फोरम नेपालका उपाध्यक्ष तथा क्षेत्र नं.१का प्रदेशसभा १ कै उम्मेदवार लालवावु राउत र क्षेत्र नं. १ प्रतिनिधिसभा उम्मेदवार प्रदिप यादव र गठबन्दनकाबाट राजपा नेता मदन यादवको विषेश उपस्थिती थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *