
दिपक चौरसिया/ बिरगंज २० कार्तिक – सघिय समाजवादी फोरम नेपाल पर्साले पत्रकार माहासघको कार्यालयमा आयोजना गरेको बृहत् पार्टी प्रबेश राजपा नेपाल पर्साका मजदुर मञ्चको जिल्ला अध्यक्ष दिनेश चौरसिया र राजपा पर्साका पुर्ब अधयक्ष मुसतकिम असारी पर्सा क्रिकेट संघको अधयक्ष दाउद असारी समेत सयकडौ नेता तथा कार्यकर्ताहरू सहित राजपा परित्याग गरि फोरम नेपालमा प्रवेश ।
सघिय समाजवादी फोरम नेपाल पर्सा ले पत्रकार माहासघको को कार्यालयमा आयोजना गरेको बृहत् पार्टी प्रबेश कार्यक्रममा फोरम नेपालमा प्रबेश गरेका छन।
nepalpostdaily
Facebook Comments