Loading...
एमालेको कर्तुत, कसरी बन्यो एउटै नम्बरको दुइ मोटर साइकल ? चोरेर प्रचारमा लगाएको हो कि ?

काठमाडौँ : मुलुकमा यतिबेला चुनाबी सरगर्मी ह्वात्तै बढेको छ । राजनीतिक दलहरु र नेता, कार्यकर्ता समेत चुनाबी प्रचारप्रसारमा व्यस्त हुन थालेका छन ।

सहर र गाउँका चोक अनि गल्लि गल्लीमा राजनीतिक दलका झन्डा सहित विभिन्न कार्यक्रम हुने गरेका छन।

यस्तैमा सामाजिक संजालमा एक तस्बिर यतिबेला भाइरल भैरहेको छ । सरकारी सवारी साधनमा कार्यकर्ताहरु चुनाबी प्रचारप्रसारमा हिडेको तस्बिर क्यामरामा कैद भएपछि यो क्रियाकलाप सामाजिक संजालमा चर्चाको बिषय बन्न पुगेको छ ।

तश्विरमा नेकपा एमालेको चुनाब चिन्ह ‘सुर्य’ अंकित झण्डा बोकेर एक मोटरसाइकलमा कार्यकर्ताहरु हिडेको देख्न सकिन्छ।

यद्यपि यो कुन स्थानको हो भनेर तस्बिरमा थाहा पाउन सकिएको छैन। बा. २ ब ४००१ नम्बरको मोटरसाइकलमा सवार दुइजना युवाहरु कुनै गाउँमा चुनाबी प्रचारप्रसारको लागि हिडेको भने सहजै अनुमान लगाउन सकिन्छ।

simpalonline.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *