Loading...
यी नेता जसले चुनाब जितेपछि कहिल्यै जनतालाइ भेट्न जादैनन् , ५ करोड झवाम्म

मुर्ली बासी भन्छन “धोखा दिनेहरुमा बिचारी यादव नम्बर 1 हुन्”
====================================
चुनाव जितेको केहि दिनमै बाटो बनाइदिने कसम खाएका बिचारी यादव चुनाव जितेपछि गायब नै भए। मुर्लीचोक देखि आयल निगम को बाटो ५ बर्ष बितिसक्दा पनि जसो को तेसैइ छ।संसद को चुनावमा बिचारी यादवले खुब ठुला ठुला सपना देखाए, जनताले भरोसा गर्यो र चुनाव जितायो तर चुनाव जितेपछि पाँच करोड पाएका बिचारीलाई न त मुर्लीबासी याद आए न त मुर्लीचोक देखी आयल निगम सम्मको सडक।

 

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *