Loading...
साबधान ! छातीमा ताकीताकी गोलि ठोक्नेहरु अधिकारको कुरागर्न घरदैलोमा आउदैछ: उपेन्द़ यादव

शसस्त्र प्रहरीका पुर्व एआइजी कृष्ण कुमार तामाङ आज सङ्घीय समाजवादी फोरम, नेपालमा प्रवेश गर्नु भएको छ उहॉलाइ काठमाडौ नयॉ बजार स्थित नेपा: व्यंगक्युटमा एक भव्य कार्यक़मको साथ फोरम नेपालका अध्यक्ष उपेन्द़ यादव ले स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा अध्यक्ष यादवले अहिले नेपाली जनताको छातीमा गोलि ठोक्नेले नै अधिकारको कुरा गर्दै हिडेको हुनाले सम्पूर्ण नेपालीलाइ अपशरबादिहरुसंग सतर्क रहन आग्रह गर्नु भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *