Loading...
दिनेश अधिकारी “चरी”को हत्यागराएर मनाङ्गेलाई पार्टिमा भित्र्याउनु अब कुनखेल हुनलागेको छ ?

सबिन कार्की

नेकपा एमालेका अध्यक्ष कमरेड केपि शर्मा अाेलीलाइ सामाजिक सञ्जाल प्रयाेगकर्ता सबिन कार्कीले फेसबुक मार्फत अाज एउटा मार्मिक तथा व्यंग्यात्मक तरिकाले खुल्लापत्र लेखेका छन् । उनले नेकपा एमाले कार्यकर्ताकाे अपार सङ्घर्ष र अाहुतिले सिंचित फुलबारी हाे, खबरदार काँडा उमारेर बगैँचा मास्ने कार्य बन्द गरियाेस भन्दै सात वटा प्रश्न समेत तेर्साएका छन् ।

अादरणीय अध्यक्ष कमरेड केपि शर्मा अाेली धुलै धुलाेकाे शहरबाट रक्तिम सलाम अध्यक्ष महाेदय याे खुल्लापत्र लेख्नु मेराे रहर हैन केहिदिन देखि का पार्टिका क्रियाकलापहरु हेर्दाहेर्दै सुन्निएका अाँखा र स्थानिय चुनाबमा ज्यान हत्केलामा राखेर एमाले जिताउन अहाेरात्र खटेकाे मन अाज साह्रै दुखेकाे महसुस भयर बाध्यताले लेख्दैछुु अादरणिय कमरेड सर्वप्रथम म तपाईलाई साेध्न चाहन्छु यी प्रश्नहरु 1) राष्टबादकाे अाडमा पार्टिभित्रै जनबादकाे घाँटी निमाेठ्ने अधिकार तपाईं एक्लै कि केन्द्रीय समितिकाे समर्थनमा हुदैछ? 2) कमिन्युष्ट्ट पार्टिकाे सदस्य बन्न चाहिने अाबश्यक गुणहरु केके हुन? 3)जुन व्यक्ति ले कहिल्यै कमिन्युष्ट दर्शनबारे चासाे राखेन उ हाम्राे सैदान्तिक र बैचारिक प्रशिक्ष्ण बिनै सदस्य बन्ने बेथितिकाे नियमले के पार्टिले सैदान्तिक फड्काे मार्दै क्रान्तिकाे अबिभारा पूरा गर्न सक्ला? 4)

चाेर डाँका लुटाहा र डनहरुकाे प्रवेशले पार्टिमा उनिहरुकै बाहुल्यता हुँदै जाँदा हामिजस्ता ईमान्दार कार्यकर्ताहरु टुलुटुलु हेरेर बस्न सकिएला? यदि पार्टिका ईमान्दार कार्यकर्ताले विद्राेह गर्नैपर्ने दिन अायाे भने सिङ्गै माअाेबादि मिसाउदा पनि एमालेले त्यसकाे भर्पाई गर्न सक्दैन भन्ने कुरा हेक्का किन राख्नुभयन? 5) पार्टि कार्यकर्ता पार्टिका मेरुदन्ड हुन कुनै नेताका दास हैनन भन्ने सामान्य प्रशिक्षण पनि तपाईले पाउनुभयकाे थियन? 6) मनाङ्गेलाई पार्टिमा भित्र्याउनु थियाे भने दिनेश अधिकारी हत्या किन गराईयाे राज्यबाट त्याे पनि अाफ्नै गृहमन्त्रालय हुदा जवाफ दिनुस 7)तपाईकाे हजार राम्राे कामलाई एउटै नराम्राे कामले माथ गर्नेछ भन्ने टिप्पणी अाज अाफैमा लागू किन गर्दैहुनुहुन्छ? नेकपा एमाले कार्यकर्ताकाे अपार सङ्घर्ष र अाहुतिले सिंचित फुलबारी हाे खबरदार काँडा उमारेर बगैँचा मास्ने कार्य बन्द गरियाेस।

nepalpana.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *