
सघीय समाजबादी फोरम नेपाल पर्सा ले आयोजना गरेका पार्टी प्रबेश कार्यक्रममा बीरगज माहानगर वार्ड न:.११ का पुर्ब वडाधयक्षका उमेदवार बिनोद महतो धानुक,भरत भुषण,जादोलाल साह,अनिरुद्ध सिंह वोकिल लगायता सयकडौ फोरम नेपालमा प्रबेश गरेका छन। नव प्रबेशीहरूलाई फुलमाला लगाई पार्टी प्रबेश गराइएको छ ।
Facebook Comments