Loading...
तुल्सीपुरमा नेपाली काँग्रेसका नेता पदम खड्का आफ्ना कार्यकर्ता लिएर नेकपा एमालेमा प्रवेश

घोराही दाङ २३ कात्तिक । दाङको तुल्सीपुरमा नेपाली काँग्रेसका नेता पदम खड्का आपना कार्यकर्ता लिएर नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली काँग्रेसले आपनो विपिको सिद्धान्त छाडेर व्यक्तिवाद तर्फ उन्मुख भएको आरोप लगाउदै खड्का सहित काँग्रेसका नेता, कार्यक्रता एमालेमा प्रवेश गरेका हुन् ।

बाम गठबन्धनले बिहीवार तुल्सीपुरमा आयोजना गरेको संयुक्त प्रशिक्षण कार्यक्रममा उनीहरु उत्साहकासाथ एमालेमा प्रवेश गरेका थिए ।काँग्रेस नेता खड्कालाई एमालेका प्रभावशाली नेता शंकर पोख्रेलले टिका लगाएर स्वागत गरेका थिए । शंकर आफुलाई यो प्रदेशको मुख्य मन्त्रीको रुपमा जनताहरुसंग भनिपनि रहेका छन् ।

तुल्सीपुरमा कांग्रेस कार्यक्रता सहित नेता खड्का एमालेमा प्रवेशः भावी मुख्यमन्त्री पोख्रेलले गरे स्वागत

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *