Loading...
देउवाले विनोद चौधरीलाइ बनाए कांग्रेसको चुनावी कमाण्डर, देउवाले सिधै बनाए संयोजक

काठमाडौं । नेपाली कांग्रेसले अर्बपति उद्योगपति विनोद चौधरीलाई पार्टी नयाँ जिम्मेवारी दिएको छ ।

एमाले छाडेर एकाएक कांग्रेसको समानुपातिक सूचीमा परेका चौधरीलाई विहिबार कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले आर्थिक संमृद्धि र विकास समन्वय उपसमितिको संयोजक नियुक्त गरेको नेता बालकृण्ढा खाँडले जानकारी दिए ।

समितिले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समृद्धि र विकासका क्षेत्रमा पार्टीलाई सुझाव दिने र पार्टीको एजेण्डा जनतामाझ पुर्याउने काम गर्नेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *