
झापा २४ कात्तिक । आज झापाको क्षेत्र नम्बर ३ मा अबेर सन्ध्याकालीन सयुक्त कार्यक्रमलाई सम्वोधन गर्दै राप्रपा र वामगठबन्दनका संयुक्त उम्मेदवार राजेन्द्र लिङदेको जीत सुश्चित भएको बताएका छन् ।
कार्यक्रताहरुलाई निर्देशन दिदै भने –हामीले गद्धार गरे कांग्रेसले जीत हासील गर्ने हुनाले यसो गर्न नहुने बताए । यो हाम्रो गठबन्दनको इज्जत पनि सवाल हो ।
आजको यस्तो राजनीतिक परिवेशमा हाम्रो समर्थनको उम्मेदवारको हार भनेको लाजमर्दाे कुरा हो । एमाले भित्र एउटा कुरा गर्ने बाहिर अर्काे कुरा गर्ने पार्टी होइन । यदी राजेन्द्र लिङदेललाई भोट दिन हुदैन थियो भने साझा उम्मेदवार नै हुदैन थियो ।
Facebook Comments