
नेपाल पत्रकार महासंग पर्साका पुर्ब उपसभापति तथा रेडियो बीरगजका प्रबन्ध निर्देशक ध्रुव साह बिरगंजका दर्जनौ क्रियाशिल पत्रकारसहित फोरम नेपालमा प्रबेश गरेका छन। साहलाइ संघीय समाजबादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदिप यादव , पूर्ब माननीय लाल बाबु राउत लगायातका नेता गणले स्वागत गर्दै फोरम नेपालमा प्रवेश गराएका हुन ।
Facebook Comments