Loading...
फोरम नेपालको दृष्टिकोणमा सुनसरीमा यी नेताहरु हासी हासी ९०% जित्दैछन् (नाम सहित)

सुनसरी जिल्लामा अन्य धेरै ठाउमा उम्मेदवारहरु भएपनि संघीय समाजबादी फोरम नेपालले केहि स्थानहरुमा मज्जाले जित्ने आंकलन गरेको छ । त्यो ठाउहरु मध्ये कति स्थानमा कांग्रेसले समेत समर्थन गरेको हुनाले फोरम नेपाल बलियो भएको हो ।

सुनसरी जिल्लामा ससफो नेपाल विजय हुने स्थानहरु सुनसरी क्षेत्र न:- १ अशोक राई प्रतिनिधि सभा सदस्य । सुनसरी क्षेत्र न:-२ तेजनारायण चौधरी २(ख) नाररायण यादव प्रदेश सभा सदस्य सुनसरी क्षेत्र न:-४ (ख) मनोज यादव यिनीहरुको विजय ९०% सुनिश्चित भईसकेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *