Loading...
रामेछाप जिल्लामा फोरम नेपालको प्रचारप्रसार व्यापक, पहिचानको मुद्दा बुझ्दै जिल्लाबासी

रामेछाप जिल्लामा संघीय समाजबादिको प्रचार प्रसार व्यापक बनेको छ । सबै भन्दा पहिलो स्थानमा पहिचान र अधिकारको मुद्दा बुझ्दै प्रतिगामी तत्व र अधिकार बिरोधि पार्टी रहेको हुनाले हामि संघीय समाजबादि फोरम नेपाल लाइ सघाउछौ जिल्ला बासि हरुले बताएका छन् । एकात्मक राज्य सत्ताको बिरोधमा लड्ने फोरम नेपाल नया तथा पहिचान पक्षधर पार्टी भएको हुनाले हामि यो पालि फोरम नेपाल लाइ सघाउन तयार भएको समेत रामेछाप जिल्ला् बासिले प्रतिबद्धता जनाएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *