Loading...
दुइतिहाइ जित्न, मतदातामा उत्साहल्याउन एमाले-माओबादिबीच यसरी हुदैछ चुपचाप एकिकरण

२६ कात्तिक, काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच चुनावको १ दिन पहिला अर्थात मंशिर ९ गते एकता हुने भएको छ । दुइ तिहाइले जित्न र आफूहरुको मत अन्त नजानदिन तथा मतदातामा उत्साह ल्याउन मंसिर ९ गते दुबै पार्टीबीच एकीकरण हुने भएको छ ।
एमाले र माओवादी केन्द्रले पार्टी एकीकरणको प्रक्रिया अगाडि बढाउन दोस्रो पुस्ताका नेताहरुलाई जिम्मा दिइसकेकोजानकारी प्राप्त भएको छ । अहिले मंसिर
चुनावको परिणाम आएपछि पार्टी एकता नहुन सक्छ भन्दै बढेको आशंकालाई पहिलो चरणको चुनाव अगाडि नै हटाउन हतारमा एकताको प्रयास भइरहेको एक नेताले बताएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *