Loading...
५ जना शहीदलाई फूलमाला अर्पण गर्दै उपेन्द्र यादवले सुरुगर्नु भयो ‘संयुक्त प्रचार अभियान’

राजविराज २६, कार्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं सप्तरी क्षेत्र न. २ का प्रतिनिधि सभा उम्मेदवार उपेन्द्र यादवले आज औपचारिक रुपमा ‘संयुक्त प्रचार अभियान’ को शुभारम्भ गर्नु भएको छ ।

राजविराजको तिलाठीमा प्रहरीको गोलिले ज्यान गुमाएका ५ जना शहीदलाई फूलमाला अर्पण गर्दै प्रचार अभियानको सुरुवात गर्नु भयो । यादवले शहीदलाई सम्मान र स्मरण गर्दै पहिचान र अधिकार प्राप्तिको लागि ज्यानको आहुति दिएका शहीदहरुको सपना पूरा हुने विश्वास ब्यक्त गरे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *