Loading...
मधेशमा मात्र होइन पहाडमा यसरी लाइन लागेर फोरम नेपालमा नेता कार्यकर्ता प्रवेश गर्छन

मधेशमा प्राय सधै संघीय समाजबादी फोरममा नेता तथा कार्यकर्ता प्रवेश गर्ने गरेको छ । मधेशमा एक दिनमा एक ठाउमा मात्र नभएर ५-६ ठाउमा बृहतर पार्टी प्रवेश हुने गरेको छ ।

तर त्यसको तुलनामा पहाड मा पनि फोरम नेपाल मा प्रवेश गर्ने को कमि छैन पान्थरमा सयौ कार्यकर्ता लाइन लागेर पार्टी प्रवेश गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *