Loading...
फोरम नेपालका उपाध्यक्ष युवराज कार्की ६० लाख खसका अभिभावक – खस एकता समाज

विराटनगर २६ कात्तिक । खस एकता समाजका तर्फबाट लक्ष्मण बस्नेतले विज्ञप्ती निकाल्दै मोरङ क्षेत्र नं. २ का संघीय समाजवादी फोरमका उम्मेदवार युवराज कार्कीलाई सर्मथन गरेको छ ।

कार्की खसहरुको मागलाई अगि सारेर विगत ४० बर्ष देखि आन्नदोल गरीरहेका छन् । खस र आर्यलाई एउटै क्लष्टरमा राख्नु यो सविधानले खस समुदायमा भेदभाव गरेको जनाएका छन् ।

अहिले खसहरुको मागलाई संघीय फोरमले उठाएको हुनाले उनीको जीतले नै यो आन्दोलनले सार्थक रुपलिने उक्त विज्ञप्तीमा भनिएको छ । देशभरिका खसहरुलाई पनि सर्मथन गर्न भनिएको छ ।
विज्ञप्ती पूर्णपाठ

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *