
संघीय समाजबादी फोरम नेपालले फाल्गुनन्द गाउँपालिकामा आम सभा सम्पन्न गरेको छ । आङ्सराङ मणिकुरुम्बाङको अद्द्यक्षतामा सम्पन्न भएको सो आम सभाका मुख्य अथिती केन्द्रिय सदस्य तिलबिक्रम चेम्जोङ,प्रदेश सदस्य गणेश चेम्जोङ, जिल्ला अध्यक्ष डि. म आङ्देम्बे,बिद्यार्थी सह अध्यक्ष गणेश सम्बाहाङ्फेको उपस्थिती रहेको थियो।
आम सभाका मुख्य आयोजकमा फाल्गुनन्द ७ अध्यक्ष आलोक आङ्देम्बे, वार्ड न ६ मौसम कुरुम्बाङ रहनु भएको थियो।
कार्यक्रम मा विभिन्न पार्टी परित्याग गरि दर्जनौले पार्टी प्रबेश गरेका थिए।
Facebook Comments