
रौतहट क्षेत्र नं १ का प्रतिनिधिसभाको स्वतन्त्र उम्मेदवार पूर्व सभासद बबन सिंहले ब्यापारी, मजदूर, किसान, आम जनतासँग मधेश मुक्ति र मधेशीको वास्तविक मतको अधिकार अाफुले दिनरात सुखदुःखमा साथ दिइएकोले एक मतदान गरिदिनको लागि जनताहरूको माझमा पुग्ने गरेका छन् । पूर्ब सभासद समेत रहेका सिंहको यो क्रियाकलापले मतदातामा समेत उत्साह थपिएको छ फोटो मा हेर्नुहोस् बबन सिंहले भोट मागेको तरिका
Facebook Comments