Loading...
चुनाबको मुखैमा कांग्रेसलाइ लाग्यो जोडदार झटका, सांषददेखि केन्द्रिय सदस्यसबै फोरममा प्रवेश

राजविराज २७, कार्तिक । चुनाबको मुखैमा कांग्रेसलाइ फोरम नेपालले जोडदार झट्का दिएको छ । चुनाबको मुखैमा सांषददेखि केन्द्रिय सदस्य सबै फोरममा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद शिवचन्द्र मिश्र, कांग्रेस नेता तथा पूर्व प्राध्यापक अमरनाथ झा र राजविराज क्याम्पसका पूर्व स्वबियु सदस्य टुनटुन यादव संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उहाहरुलाई सदस्यता दिएर पार्टी प्रवेश गराउनु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *