Loading...
पर्सा जिल्लाको सबैभन्दा ठूलो दल संघीय फोरम नेपालमा ब्यापारीहरुको ठूलो जमात नै प्रवेश

स्थानिय निकाय को चुनाब मा सबै पार्टी लाइ पर छाडेर १२ वटा वडा जितेर सबै भन्दा ठूलो दल बनेको संघीय समाजबादी फोरम नेपालको पर्सा जिल्लामा प्राय सधै जसो पार्टी प्रवेश कार्यक्रम भै राख्छ ।

फोरम नेपालले पर्सा जिल्लामा मेयर जितेपछि जनतामा फोरम नेपाल प्रति अझ मोह बढेको छ । आज मात्र माछा मासु ब्यबसायी संघ पर्सा का अधयक्ष महम्मद असार मसुरी दलबल समेत फोरम नेपालमा प्रबेश गरेका छन।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *