
ऋषि धमलाले लिएको अन्तर्वार्तामा आज संघिय समाजबादी फोरम नेपालका बरिष्ठ नेता अशोक राइ कडा रुपमा प्रस्तुत हुनु भएको छ ।अशोक राईले बाणी बहसमा धमलालाई भने निर्वाचन कसरी जीत्ने मलाई राम्रो थाहा छ तपाईले सीकाऊनु पर्दैन ।
यहाको समाजको राम्रो अध्यन गरेर जनताको तीब्र मागले गर्दा मैले धरान रोजेको हु म यहा गुच्चा खेल्न आएको होईन। मान्छेले भन्ने गर्छन धरान कम्युनिष्ठ गठ हो तर त्यो गठ निर्मण गर्ने मुख्य गठ अशोक राईनै हो त्यसैले मलाई यसपटक यहाका जनताले भारी मतदान गरी धेरै मत अन्तरले मेरो जीत सुनीस्चीत गराऊने छ ।
Facebook Comments