Loading...
मशाल चिन्हमा मतदान गरेर लोकतन्त्रको रक्षा गर्न देशबाशीलाई प्रधानमन्त्री देउवाको आग्रह

मशाल चिन्हमा मतदान गरेर लोकतन्त्रको रक्षा गर्न देशबाशीलाई प्रधानमन्त्री शेर बहादुर देउवाले आग्रह गर्नु भएको छ

प्रधानमन्त्री शेरबहादुर देऊबाले भने लोकतान्त्रीक गठबन्धनबाट संघीय समाजबादी फोरमको मसाल चिन्हमा मतधान गरि लोकतन्त्र बचाऊन सबै लाग्नुहोस ।

लोकतान्त्रीक गठबन्धनले हारे देशले हार्नेछ तसर्थ अशोक राई लगयात मशाल चिन्ह लिएर उठ्ने सबैलाई मसालमा मतदान गर्नुहोस ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *