Loading...
बम आतंक बढ्यो, नारायणकाजिलाइ लक्षित गरि बम प्रहार, सुरक्षा ब्यबस्था कडा

गोर्खाको निर्वाचन क्षेत्र-२ को सिरदी खोला पुल छेउछाउमा बम विस्फोट भएको छ। गोरखा नगरपालिका-११ पर्ने सिरदी खोलाको पुलको छेउको सडकमा बम विस्फोट भएको स्थानीय बाशीले जनाएका छन् । गाेरखामा दुई ठूला नेताहरू डा बावुराम भट्टराई र माअाेवादी केन्द्रका नारायण्काजि श्रेष्ठ चुनावि मैदानमा छन् । यश क्षेत्रका करिब ६८ मतदान केन्द्र अतिसंवेदनशिलमा छन् ।पुल नजिकै कुकर बम पड्किएकाे स्थानीयलाई उद्वत गर्दै प्रहरीले जनाएकाे छ । घटनाबाट केही वरपर निर्वाचन प्रचारप्रसार भइरहेको थियाे। जिल्ला प्रहरी कार्यलय गाेरखा प्रमुख प्रहरी उपरिक्षक प्रकास अधिकारीका अनुसार त्यस क्षेत्रको अवस्था तनावग्रस्त र्बनेपछी अहिले ब्यापक प्रहरी परिचालन गरिएकाे छ । घटनाकाे थप विवरण अाउन बाँकि छ ।

imandarmedia.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *