Loading...
ट्वाइलेटमा मोबाइलचलाउने बानी छाड्नुहोस्, होश गर्नुस, ज्यान पनि जानसक्छ (भिडियो सहित)

एजेन्सी,अहिले मोबाइल फोन हरेक मानिसको दैनिक जिवनको निकै महत्वपूर्ण हिस्सा बनिरहेको छ । मानिस नखाइकन बरु २/४ दिन रहन सक्ला तर फोनबिना एकपल पनि जिउन नसक्ने भैसकेको छ ।

कतिपय मानिसहरु त मोबाइल फोनलाई एकछिन पनि छाड्न सक्दैनन् । मोबाइल फोन चलाइरहने लत बसेको हुन्छ र ट्वाइलेट जाँदा पनि मोबाइल फोन सँगै लगेर चलाइरहन्छन् । यस्ता मानिसहरुलाई मोबाइलबिनाको ट्वाइलेट बसाई निकै अधूरो लाग्छ ।कतिपयले दिसा पिसाब गरिरहँदा समेत मोबाइलमा गेम खेल्न तथा च्याट गर्न मन पराउँछन् । तर यदि तपाईं पनि दिसापिसाव गर्न ट्वाइलेटमा जाँदा समेत मोबाइल लग्नुहुन्छ भने तपाईंका लागि नराम्रो खबर छ । बाँकी भिडियोमा –

onlinetamang.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *